यूएईविरुद्ध नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । खेलको ३ ओभर ४ बलमा नेपालका सन्दीप जोरा आउट भए । आउट हुनुअघि उनले ६ बलमा ६ रन बनाए । आज […]