पञ्चकर्म : गाडी सर्भिसिङ जस्तै शरीरको सम्पूर्ण सफाइ गर्ने विधि
आयुर्वेदलाई विश्वकै पुरानो प्राकृतिक चिकित्सा प्रणाली मानिन्छ । यसै आयुर्वेद भित्रको अत्यन्त महत्वपूर्ण र वैज्ञानिक मानिने उपचार पद्धति हो पञ्चकर्म । धेरै मानिसले पञ्चकर्मलाई मसाज वा स्पा उपचार जस्तो बुझ्ने गरे पनि यसको वास्तविक अर्थ …