लक्जरी विद्युतीय गाडीको मूल्य बढ्ने

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षदेखि लक्जरी विद्युतीय गाडीको मूल्य बढ्ने भएको छ । सरकारले मूल्यका आधारमा भन्सार र स्वच्छ लगानी योगदान शुल्क लगाएका कारण मूल्य बढ्ने भएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेट …