राष्ट्रिय एकताका लागि बुद्धका पञ्चशील र चार आर्य सत्य सिद्धान्त मार्गनिर्देशक : राष्ट्रपति

राष्ट्रपति पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय एकता, सहिष्णुता र समावेशी विकासलाई सुदृढ बनाउन बुद्धका पञ्चशील, चार आर्य सत्य सिद्धान्तहरू मार्गदर्शक बन्न सक्ने बताएका छन् ।