पोखरा– गण्डकी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष (आव) २०८३–०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति […]