काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । फ्लाई दुबई र पोखरा रेष्टुरेन्ट एन्ड बार एशोसियसन नेपालका पदाधिकारीबीच आइतबार पोखरामा छलफल पनि भएको थियो । फ्लाई दुबईका पदाधिकारीले पोखराबाट नियमितरुपमा फ्लाइट हुने र कम्तिमा पनि एक सय बढी देशका २४५ स्थानमा उडान भर्ने हुँदा पोखराबाट विश्वका जुनसुकै […]