यसवर्ष डेंगु संक्रमण कम हुने प्रक्षेपण, नियन्त्रणका लागि करिब ५ करोड विनियोजन

हालसम्म ७१ जिल्लामा डेंगु संक्रमण भएको रिपोर्ट महाशाखालाई प्राप्त भएकोमा झापा, सुनसरी, चितवन, कास्की लगायतका जिल्लाहरूमा डेंगु संक्रमण बढी देखिएको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।