दिल्ली पुगे पुटिन, स्वागतका लागि विमानस्थमै पुगे मोदी

१८ मंसिर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भारत भ्रमणका लागि दिल्ली पुगेका छन् । पुटिन सवार विमान बिहीबार साँझ ६:३० बजे (भारतीय समयअनुसार) दिल्लीको पालम विमानस्थलमा अवतरण गरेको हो । पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र …