काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौँ महाधिवेशनमा प्रस्तुत गर्नका लागि छुट्टै दस्तावेज पेस गरेका छन् । उनले तयार पारेको दस्तावेज आज च्यासल पुगेर महासचिव शंकर पोखरेललाई बुझाएका छन् । पत्र बुझाउँदै उनले आफूले तयार पारेको दस्तावेजको विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेकाले आफूले पोखरेल दस्तावेज बुझाएको र त्यो दस्ताबेज ओलीको अनुकूलता अनुसार […]