केन्द्रीय सदस्य गौतमले भनिन्- अध्यक्ष ओलीको राजीनामा माग्ने पदाधिकारीले पहिले राजीनामा दिऊन्

‘हाम्रो कार्यकाल अझै एक वर्ष छ। कसैले राजीनामा मागेकै कारण हतारिएर महाधिवेशन गर्नुपर्ने स्थिती छैन,’ गौतमले भनिन्।