‘सोल्टिनी’को ‘सुन सोल्टिनी…’

काठमाडौं। भोलि भाइटीकाको दिन देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘सोल्टिनी’ रिलिजको एक दिनअघि नयाँ गीत ‘सुन सोल्टिनी’ सार्वजनिक गरिएको छ। एसडी योगी र बेनिशा पौडेलको स्वरमा रहेको यस गीतमा शब्द तथा सङ्गीत प्रशान्त शिवाकोटीको छ । कोरियोग्राफी शिशिर खातीले गरेका छन्। गीतमा चलचित्रका मुख्य कलाकार प्रकाश सपुत र परीक्षा लिम्बूबीचको आकर्षक केमेस्ट्री, रमाइलो नृत्य र […]