‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ′अब सुन्छ अमेरिका’को तीन महिने यात्रा सकिएको छ। यो यात्रामा सुरुमा गायकद्वय बद्री पंगेनी र प्रताप दास तथा गायिकाद्वय कला लम्साल र एलिना चौहान थिए। अमेरिकाका विभिन्न सहरमा उनीहरुले सामूहिक प्रस्तुती पनि दिइन्। त्यहीबीचमा कला बिरामी परिन्। उनी बिरामी परेर नेपाल फर्किने समयमा आयोजकसँग […]