दलदलमा मृत भेटिए घुँगी खोज्न गएका वृद्ध

घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ।