चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार साँझ सम्पन्न खेलमा सुदूरपश्चिमले चितवनलाई ३ विकेटले हराएको हो। रोमाञ्चक बनेको खेलमा सुदूरपश्चिमले १९ ओभर ५ बलमा ७ विकेट गुमाउँदै १३६ रनको लक्ष्य पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा थारिन्दु रत्नायकेले महत्वपूर्ण […]