फ्लडलाइटमा खेल्न पाउनु निकै रोमाञ्चक अनुभव हुनेछ : पूर्व कप्तान पवन अग्रवाल
३० कात्तिक, काठमाडौं । अनलाइनखबर डट कमले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई मध्यनजर गर्दै 'ओके एनपीएल बज' शृंखला सुरुवात गरेको छ ।
यही मंसिर १ गतेदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा एनपीएलको दोस्रो संस्करण …