अमेरिकी राष्ट्रपति ट्रम्प र न्यूयोर्कका मेयर ममदानीबीच भेटवार्ता

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग न्यूयोर्क सहरका मेयर-निर्वाचित जोहरान ममदानीले ह्वाइट हाउसमा पहिलो औपचारिक भेटवार्ता गर्नुभएकाे छ। साेही भेटवार्ताका क्रममा गत शुक्रबार समग्रमा मैत्रीपूर्ण र रचनात्मक भएको बताइए पनि मेयर ममदानीले राष्ट्रपति ट्रम्पप्रतिको आफूले विगतमा गरेको कडा टिप्पणी फिर्ता लिन अस्वीकार गर्नुभएकाे हाे। शनिबार एनबिसी न्यूजको मिट द प्रेस कार्यक्रममा सहभागी हुँदै मेयर–निर्वाचित ममदानीले आफू […]