सरकारले सुनसरी र मधेस प्रदेशमा भएका पछिल्ला घटनाका विषयमा गृहमन्त्री सुधन गुरुङले कुनै औपचारिक वा विशेष सम्झौता नगरेको स्पष्ट पारेको छ। सरकारले गृहमन्त्रीको पूर्वी तराई भ्रमणका क्रममा विभिन्न सरोकारवालासँग भएको भेटघाटलाई लिएर फैलिएका चर्चाप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न […]