वर्ल्डलिंकको ‘बिज२४’ सार्वजनिक, वार्षिक ३० हजारमा व्यावसायिक इन्टरनेट

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै ‘बिज२४ म्यानेज्ड वाइफाइ सोलुसन’ सार्वजनिक गरेको छ। कम्पनीले यसलाई नेपालको पहिलो व्यावसायिक म्यानेज्ड वाइफाइ समाधानका रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार साना तथा मध्यम व्यवसायका सञ्चालकसँगको प्रत्यक्ष छलफल र विभिन्न चरणको परीक्षणपछि सेवा तयार गरिएको हो। कार्यालय वा व्यावसायिक परिसरभर समान वाइफाइ पहुँच, […]