नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। एकैदिन सुन प्रतितोला ३ हजार ४ सय रुपैयाँ र चाँदी १०५ रुपैयाँले महँगिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार […]