काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत आठ सहसचिवको सरुवा तथा पदस्थापन गरेको पाइएको छ। प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतलाई प्राप्त जानकारीअनुसार अघिल्लो मन्त्रिपरिषद् बैठकबाट आठ सहसचिवको सरुवा निर्णय भएको हो। सरुवा भएका कर्मचारीले पत्रसमेत बुझिसकेका छन्। तर उक्त निर्णयपछि अर्को मन्त्रिपरिषद् बैठकसमेत बसिसक्दा सरकारले कुन सहसचिवलाई कहाँबाट कहाँ सरुवा गरियो भन्ने औपचारिक सूची […]