यु–१९ एसिया कपः नेपाल आज श्रीलंकासँग भिड्दै

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल दुबईको द सेभेन्स रंगशालामा आज बिहान १०: ४५ बजे सुरु हुनेछ। समूह ‘बी’ मा रहेको नेपालले प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्य राखेको छ। नेपालले दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ […]