दर्शकको माया सम्झिँदै दुई वर्षपछि स्टेजमा फर्किए प्रकाश सपुत

प्रकाशले सामाजिक सञ्जालमा लेखेका छन्, 'ओहो, दुई वर्ष भएछ। दुई हिउँद यसै बिती गएछ! यो बीचमा तपाईंहरूलाई निकै सम्झिएँ। देशैभरिका सहर सम्झिएँ, गाउँघर सम्झिएँ!'