महाराजगञ्जमा ओली-देउवा भेटवार्ता

१९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए । उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ …