एमालेको मनोनीत सूचीमा वरिष्ठ उपाध्यक्ष पोखरेलको गम्भीर असहमति

काठमाडौं– नेकपा (एमाले)को आज सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक भएको छ । पार्टीको सचिवालय बैठकले विधानअनुसार मनोनीत गरेका यी प्रतिनिधिसँगै महाधिवेशनमा कुल २ हजार २६२ जना प्रतिनिधि सहभागी हुने भएका छन् । यद्यपि, यो सूची सार्वजनिक हुनासाथ पार्टीभित्र विवाद उत्पन्न भएको छ । अध्यक्ष पदका दाबेदार वरिष्ठ […]