ओलीले बुझेका जेन-जीका यी तीन माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना अहिलेको व्यवस्था र देश सिद्ध्याउने योजना अनुसारको घटना भएको बताएका छन् । बुधबार नेकपा एमाले केन्द्रीय कमिटी बैकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देखिएको घटना वर्षौँदेखिको प्रयासका कारण भएको बताए । ससद् मान्दैनौ, व्यवस्था मान्दैनौँ, व्यवस्था नै फेर्नुपर्छ भनेर वर्षौँ अघिदेखि भन्दै […]