जेन-जी आन्दोलनमा सेनाद्वारा ६१ भीआईपीको हवाई उद्धार

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा नेपाली सेनाले ६१ भीआईपीको हवाई उद्धार गरिएको जनाएको छ । सेनाका अनुसार नेपाल प्रहरीका २३ कर्मचारीको पनि हवाई उद्धार गरिएको र जमिनबाट १२९ जनालाई उद्धार गरिएको छ। गत भदौ २३ र २४ गतेको आन्दोलन तथा घटनाक्रमबारे शुक्रबार सैनिक जनसम्पर्क निर्देशनालयले पत्रकार सम्मेलनमार्फत विस्तृत शब्दचित्र सार्वजनिक गरेको हो। भदौ २४ को घटनामा […]