इजरायलमा बेन्जामिन नेतान्याहुविरुद्ध को–को उत्रिँदै छन् चुनावी मैदानमा ?
गाजामा युद्ध सुरु भएको तीन वर्षपछि इजरायलमा आगामी मंगलबार हुने निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रतिस्पर्धीबीच सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।