बजेट विवादमा सुदूरपश्चिम प्रदेश सभा बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आर्थिक वर्ष २०८३-८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि आज आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुन:बस्न नसकी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । आज प्रदेश सभाको आठौँ अधिवेशनको २४औँ बैठक सुरु हुनासाथ काँग्रेसका प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाएका […]