जनकपुरविरुद्ध विराटनगरको रोमाञ्चक जित नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गर्यो । विराटनगरका आन्द्रे रसेलको अन्तिम बलमा तीन रन चाहिएको अवस्थामा जनकपुरका सैफ हसनले छक्का प्रहार गर्ने प्रयास गरेका थिए । तर, उनको प्रहार […]