एनपीएल प्लेअफ दौड : कसको यात्रा सुरक्षित, कुन टिम छ संघर्षमा ?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अब रोमाञ्चक मोडमा पुगेको छ। लिग चरणका २८ मध्ये १८ खेल सकिँदा प्रतियोगितामा सहभागी आठवटै टोलीको प्लेअफ सम्भावनालाई लिएर चासो बढेको छ। सुरुवाती खेलमा देखिएको प्रदर्शन र अंकतालिकाको अवस्थाले केही टोलीलाई बलियो अवस्थामा पुर्‍याएको छ भने केहीका लागि अबका खेल ‘गर या मर’ को अवस्थामा पुगेका छन्। कात्तिक […]