काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा चार घण्टादेखि उडान र अवतरण प्रभावित भएको छ विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार आज साँझ ५:३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’ भए छन् भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको छ । अन्तरराष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड […]