काठमाडौँ। लागुपदार्थ सेवन गरी गाडी चलाउने पाँचजना चालकलाई ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर घर भई दक्षिणकाली बस्ने सोनामसिंह घिसिङ, काठमाडौँका सुमन रुपाखेती, रौतहट घर भई बल्खु बस्ने बिकी ठाकुर हजाम, काभ्रे घर भई फर्पिङ बस्ने अनिल मोक्तान र सुनसरी घर भई कीर्तिपुर बस्ने रञ्जितकुमार कुशवाह छन्। उनीहरूलाई थप आवश्यक […]