आजदेखि हलमा 'ककाकिकी' र 'सारथी', तीन विदेशी फिल्म पनि रिलिज

फ्राइडे रिलिजअन्तर्गत आज (शुक्रबार)देखि दुई नेपाली फिल्म 'ककाकिकी' र 'सारथी' प्रदर्शनमा आएका छन्।