पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी घोषित भइन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरामा भएको कार्यक्रममा चौधरी वर्ष उदयीमान खेलाडी बनेकी हुन् । उदीयमान खेलाडीमा रचनासँगै भलिबलका जीतबहादुर साकी र एथ्लेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए । उदीयमान खेलाडी रचनालाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्रदान […]