निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन्।