रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब १६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । हाल करिब २ सय मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेकोे छ । ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सो जानकारी दिए। कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सोमबार भन्सार दिवस मनाएको छ । गत […]