कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा विद्रोही लडाकू समूहको कब्जामा रहेको एक खानीमा ‘विशाल’ पहिरो गएको सरकारले आइतबार जनाएको छ । प्रारम्भिक जानकारी अनुसार पहिरोमा परी कम्तिमा दुई सय जनाको मृत्यु भएको आशङ्का गरिएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । सन् २०२१ मा एम–२३ भनिने स्रोत–समृद्ध पूर्वको विशाल भूभाग कब्जा गरेको एक सशस्त्र […]