अर्थसंक्षेप : माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख, जनकपुरधाम उपमहानगरको दुई अर्ब ४६ करोडको संशोधित बजेट र म्याग्दीको घतानमा सडक कालोपत्र

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ४६ करोड ८९ लाख १६ हजार ८९४ रुपैयाँ वार्षिक संशोधित बजेट विनियोजन गरेको छ । आज यहाँ आयोजित चौधौँ नगरसभा (हिउँदे) बैठकले वार्षिक संशोधित बजेट विनियोजन गरेको हो । उपप्रमुख किशोरी साहले बजेट प्रतिवेदन […]