बंगलादेशमा बीएनपीलाई बहुमत, रहमान बन्नेछन् प्रधानमन्त्री

बंगलादेशमा बिहीबार भएको आम चुनावमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले भारी विजय हासिल गरेको छ।