विद्युतको विश्वसनीयता, नियमित आपूर्ति र गुनासो सम्बोधनको अभियान कोशीबाट थाल्यौँ: शाक्य

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले त्यस्तो अभियानको सुरुवात कोशी प्रदेशबाट गरेको जानकारी दिए।