अस्ट्रेलियामा नेपाली आप्रवासी श्रमिकको तलब शोषण प्रकरण: सिड्नीको इनोभेटिभ एसोसिएट्स कम्पनी र सञ्चालकविरूद्ध मुद्दा

ती महिला जुलाई २०१९ देखि डिसेम्बर २०२० सम्म पार्टटाइम सहायक एकाउन्टेन्टका रूपमा कार्यरत थिइन्। उनी त्यो समय अस्थायी स्नातक भिसामा अस्ट्रेलियामा बसोबास गर्दै आएकी थिइन्।