प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै सुदन गुरुङ समूहको बालुवाटारमा नाराबाजी

सुदन गुरुङ समूहले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी गरेको छ ।