‘परान’ को फर्स्टलुक सार्वजनिक

फिल्मको ट्यागलाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ, जसले फिल्मको सार वा सन्देश प्रस्तुत गर्छ।