आजदेखि बिपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा

यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी आजदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको छ।