भाटभटेनीमा १० हजार कर्मचारी, कसैले गुमाउनु पर्ने छैन जागिर

सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले जनाएको छ। भाटभटेनीमा सुपरस्टोरमा १० हजार कर्मचारी आबद्ध छन्।