रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी cको जगमा दुईतिहाइ बहुमतमा पुगेको बताएका छन् । प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग भएको भर्चुअल जुम बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ‘लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदाएका छन्’, रास्वपालाई संकेत गर्दै उनले भने, ‘रास्वपाभित्र लोकप्रियतावादी र अवसरवादीहरूको गठजोड रहेको छ । त्यस्ता […]