वर्षाअघि नै कुमारी घरको छानो जीर्णोद्धार सक्न निर्देशन

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खायाम सुरु हुनुअघि नै कुमारी घर (कुमारी वहाल) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन्।