चिनजान भएकै दिन मध्यराति साथी बोलाएर विशालको हत्या

मध्यरातमा कैलालीबाट बाँकेमा साथीहरू बोलाएर एक युवकको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।