सुहाङले गरे एमाले संसदीय दलको नेतामा दाबी

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आज बसेको दलको बैठकमा उनले दलको नेतामा दाबी गरेका हुन् । पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू …