नेपालबाट भारतसम्म वर्षौंदेखि फैलिएको मानव तस्करीको भयावह जालो थप भयावह बन्दै गइरहेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत राम्रो जागिरको प्रलोभन देखाएर नेपाली युवाहरूलाई भारतको बिहार राज्यस्थित पटना पुर्याउने गिरोह पछिल्लो समय निकै सक्रिय रहेको तथ्य बाहिर आएको हो । दार्चुलाकी २५ वर्षीया जानकी विष्ट र बाजुराका गणेश बिक यसको पछिल्ला उदाहरण हुन् । जानकीलाई २०८१ […]